annapurna add

Demonstrationबालुवाटारको ललिता निवास जग्गा प्रकरण, वाइडबडी विमान खरिद प्रकरण, सेक्युरिटि प्रिन्टिङ प्रेस खरिदलगायतका काण्डको छानबिन गरी कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनका सहभागीले यो सरकार घोटालामा लिप्त सरकार, ठूला नेता मिलेका अर्बौ रुपैयाँ निलेका, यो सरकार स्वेच्छाचारी सरकार भन्ने नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर