1478958692 banner ad format

 
 

राजधानीमा डेंगु रोगको जोेखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

dengue
 
डेंगु रोगका विारमी अस्पतालमा नआए पनि उच्च जोखि रहेको र विशेष सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो । 

यस बर्ष ३५ जिल्लाका २ सय १० जनामा  डेंगु रोग देखा परेको छ ।, यो खबर आजको नेपाल सामाचारपत्रमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood