1478958692 banner ad format

 
 

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवसको अवसरमा शुक्रबार आफ्ना तथा उपराष्ट्रपतिका परिवाररका सदस्यसहित २ सय ५८ जनालाई सुशोभित गरेकी छन् ।

राष्ट्रपति निवासमा आयोजित समारोहमा भण्डारीले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न विभूषण प्रदान गरिन् ।

सो विभूषण भण्डारीका छोरीद्वय उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीले ग्रहण गरे । आजको नागरिकमा खबर छ ।

dipesh pun min

dipesh pun 2 min

प्रकासित मिति

Loading...

 

yummyfood