1478958692 banner ad format

 
 

खोटाङ -स्थानीय तहको निर्वाचनमा उठ्नका लागि खोटाङको दिप्रुङ गाउँपालिका ४ बतासेस्थित जनता माविका शिक्षक बन्त राईले वैशाख ५ गते पदबाटा राजीनामा दिए । 

diprung gaupalika

कांग्रेस समर्थक शिक्षक राईले दिप्रुङ गाउँपालिका प्रमुखमा उठ्नका लागि अन्तिम समयसम्म टिकटका लागि लावी गरे मन मिल्ने नेता साथीको सरसल्लाहमै उनले छदाखाँदाको जागिर छाडेर पुर्णकालिन राजनीतिको मैदानमा आएका थिए । 

तर, टिकट लिने दिनेक्रममा कांग्रेसभित्रकको कडा प्रतिष्पर्धामा उनी पछि परे, यो खबर आजकोनागरिक दैनिकमाा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood