1478958692 banner ad format

 
 

काठमाडौँ । दोलखाको जुगु आसपास केन्द्रविन्दु भएर आज साँझ ‘गोरखा भूकम्प’को परकम्पन गएको छ । 

आज साँझ पाँच बजेर ५८ मिनेट जाँदा ४.६ रिक्टर स्केलको परकम्पन गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

Dolkhha Aftershock felt

दुई वर्षअघि ७.६ रिक्टर स्केलको भूकम्पपछि पनि परकम्पन जाने क्रम जारी छ । हालसम्म ४ वा त्यस रिक्टर स्केलभन्दा माथिका ४८५ परकम्पन गएको केन्द्रले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood