1478958692 banner ad format

 
 

Dr Aandolan

काठमाडौँ - स्वास्थ्य तथा स्वाास्थ्यकर्मीको सुरक्षा गर्न बनेको ऐन २०६६ मा चिकित्सकमाथि आक्रमण घेराउ र अपमान गर्नेमाथि विनाधरौटी जेलचलान (जेल विद आउट वेल) को प्रावधान समेट्दै तत्काल पेस गर्नुपर्ने माग चिकित्सकहरुले आईतबार पनि देशभरका सरकारी, निजी तथा क्लिनिकका ओपिडी सेवा बन्द गरेका छन् । 


नेपाल चिकित्सक संघको आह्वानमा शुक्रबारदेखि हड्ताव सुरु भएको थियो । 

आन्दोलनमा उत्रिएका चिकित्सकहले तत्काल कानुन् संशोधन प्रक्रिया सुरु नरेसम्म हड्ताल नरोक्ने अडान राखेका छन् ।, आजको नागरिकमा यो खबर छ ।

प्रकासित मिति

Loading...

 

yummyfood