Hidden
सवारी चालक अनुमतिपत्र फाराम दर्ता सहितको अन्य सूचना
, यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले लिखित, प्रयोगात्मक परिक्षा, रि-ट्रायल तथा राजश्व सम्बन्धि सूचना जारी गरेको छ।
सवारी चालक अनुमतिपत्रका लागि आइतबार सोमबार मंगलबार र बुधबार लिखित परिक्षा हुने जनाएको छ। परीक्षा हुने दिन सार्वजनीक विदा परेमा भोलिपल्ट परीक्षा हुने कार्यालयले जनाएको छ। लितित परीक्षासँगै ट्रायल पनि सुरु गरिने छ।
प्रकासित मिति
Loading...
Loading...
Loading...