tealaya add

 

leecence, यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले लिखित, प्रयोगात्मक परिक्षा, रि-ट्रायल तथा राजश्व सम्बन्धि सूचना जारी गरेको छ।

सवारी चालक अनुमतिपत्रका लागि आइतबार सोमबार मंगलबार र बुधबार लिखित परिक्षा हुने जनाएको छ। परीक्षा हुने दिन सार्वजनीक विदा परेमा भोलिपल्ट परीक्षा हुने कार्यालयले जनाएको छ। लितित परीक्षासँगै ट्रायल पनि सुरु गरिने छ।
suchana kantipath

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...