annapurna add

इटहरी : पत्रकारलाई तथानाम बालेर गाली गरेर विवादमा आइरहने इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी फेरि विवादमा तानिएका छन्।

एक करोड खर्च गरेर पत्रकारको नाकको हड्डी भाँच्ने मेयरको धम्की

dwariklal chaudhariदेश नै कोरोना भाइरसको जोखिमसँग लडिरहेका बेला गुमनाम बनेका मेयर चौधरीलाई इटहरीमा भइरहेको तयारीबारे जानकारी लिन खोज्दा मुख छाडेर तथानामा गाली गरेका हुन्। 

कोरोना भाइरसको महामारीको समयमा उपमेयर लक्ष्मी गौतमलाई कार्यवहाक दिएर हराएका चौधरीलाई इटहरीको एक टेलिभिजनले फोन सम्पर्क गरेर सोध्न खोजेको थियो ।

भिडियो कोरोनाविरुद्दको तयारीबारेमा संवादका लागि फोन सम्पर्क गरेको टेलिभिजनका प्राविधिकलाई चौधरीले अपशब्द प्रयोग गर्दै तनाथाम गाली गरेका हुन्। 

इटहरीस्थित एरिना टेलिभिजनका सञ्चारकर्मीले त्यहाँ कोरोना भाइरसको त्राससँग जुध्ने तयारी र अन्य जानकारीका लागि बुझ्न खोज्दा मेयर चौधरीले अपशब्द प्रयोग गर्दै गाली गरेको अडियो अहिले भाइरल भएको छ।

यस्तो छ संवाद

पत्रकारः हेल्लो

मेयरः हेल्लो

पत्रकारः सर नमस्कार

मेयरः नमस्कार

पत्रकारः सर म एरिना टेलिभिजनबाट हो

मेयरः क्यारे!

पत्रकारः एरिना टेलिभिजनबाट बोलेको सर

मेयरः फोन राख मु...... पत्रकारः सर सन्नुन

मेयरः फोन राख मा...........त

पत्रकारः होइन हौ सर, सन्नुन अनि यो हाम्रो...

मेयर : फोन राख मा..........त तेरो बाउलाई फोन गरेको मा........

मेयरः फोन राख मा..........त

थप समाचार 

राजिनामा दिन्छु : मेयर द्वारीकलाल

ईटहरीका मेयर चौधरीलाइ कानुनी कार्वाहीको माग ( प्रेस बिज्ञप्ति )

द्वारिकलाल जस्ता पनि जनप्रतिनिधि, यस्ता पनि मेयर (भिडियाेसहित)

कालोमोसो दल्छु भन्ने मेयर द्वारिकलाल चौधरीको चर्तिकला (प्रमाणसहित)

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर