1478958692 banner ad format

 
 

बाजुरा। बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ केन्द्रविन्दु बनाएर आज राति १२ः५० बजे ४.९ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, काठमाडाँैले जनाएको छ । 

Earthquake Bajaura

भूकम्पले जिल्लामा कुनै क्षति नभएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताउनुभएको छ । भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood