earthaquake bhukampa kantipathगणेश विक बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतकी कर्मचारी शारदा ढकालले कान्तिपथसँग कुरा गदै सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिए ।

क्षेतिकाे  विवरण जानकारी प्राप्त हुन सकेको छैन ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...