tealaya add

bhukampa

हुम्ला केन्द्रबिन्दु भएर आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमीलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको हो। भूकम्पको धक्का बिहान हुम्ला र आसपासका जिलामा समेत महसुस भएको बताइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर