earthaquake bhukampa kantipathसुदूरपश्चिमका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतले जनाए अनुसार भारतको मुन्सीयारी केन्द्रबिन्दु भएर ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पगएको हो ।

उक्त भूकम्पका कारण बैतडी र दार्चुलामा धक्का महसुस गरिएको हो। मंगलबार बिहान ७ः४५ बजे भूकम्प गएको केन्द्रका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिइन्। भूकम्पबाट कुनै क्षति भने नभएको जनाइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...