1478958692 banner ad format

 
 

काठमाडौँ । व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)संसद् बैठक सञ्चालन गर्न सहमत भएपछि आज प्रधानमन्त्री चयन गर्न निर्वाचन हुँदैछ । 
chunab
प्रधानमन्त्री चयनका लागिसंसद् बैठक आज अपराह्न १ बजे बस्दैछ । नेपालको संविधानको धारा २९८ को उपधारा (३) र संसद् नियमावली, २०७३ को परिच्छेद–९ को दफा ४९ मा प्रधानमन्त्री चयनसम्बन्धी व्यवस्था छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ १० गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानानुसार जेठ ११ गते संसद्मा रहेका राजनीतिक दलको सहमतिमा प्रधानमन्त्री चयन गर्न सात दिनको समयावधिसहित आह्वान गरेकी थिइन् । 

 

 

प्रकासित मिति

Loading...

 

yummyfood