1478958692 banner ad format

 
 

काठमाडौँ - प्रधानमन्त्री बनिसकेका, पटकपटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवा नेतादेखि डन को समेत पहिचना बनाएका उम्मेदवार प्रदेश न. ४ का जिल्लाम चुनावी मैदानमा छन् । 

उनै चर्चित उम्मेदवारका कारण यी जिल्लाको निर्वाचन परिणामप्रति  धेरैको चासो छ । 

लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका हेभीवेट नेताको आरजितको आलन अहिले धेरैतिर चलिरहेको छ । 

माओवादी छाडेर नयाँ शक्तिको संयोजनगरेका डा. बाबुराम भट्राई र अर्का नेता नारायणकाजी श्रेष्ठका कारण गोरखा सबैभन्दा बढी चर्चामा छ । 

दुवै नेता चर्चित भएका कारण उनीहरुमध्ये कसले जित्ने भन्ने अनुमान गर्न सहज छैन । 

त्यस्तै तनहुँ कांग्रृसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कारण चर्चामा छ । 

पटकपटक प्रधानमन्त्रीको दाबेदार बनिसकेका पौडेलका लागि पाटृिको आन्तरिक गुटबन्दीले अप्ठ्यारो पारिदिएको छ । 

युवा नतो रवीन्द्र अधिकारीका कारण कास्कीले थोरै भए पनि चर्चा बटुलेको छ ।,यो खबर आजकोनागरिकमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood