reporter fakenews kantipathगणेश विक काठमाडाैं : विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टिका प्रबक्ता खड्क बहादुर विश्वकर्मा प्रकाउ परेको हल्ला मात्र चलेको छ । ऋषिराज धमलाको रिपोर्टर्स क्लबले संचालन गरेको पत्रिका रिपोर्टर्स नेपाल डटकमले प्रकाण्ड पक्राउ गरेको समाचार प्रकाशति गरेर हल्ला फैलाएको हो ।
उक्त समाचार यस्ताे छBreaking News : प्रकाण्ड पक्राउ परे 

यता जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे, महासचिव हिम बिष्टले कान्तिपथ डटकमसँग टेलिफाेनद्वारा कुरा गर्दा झुटो रहेकाे बताए । 

तर प्रहरीले भन्यो यो सबै झुटो खबर हो साचो नभएको दावी गरेको छ ।

reporter

प्रकासित मिति

Loading...
Loading...

 

Loading...