annapurna add

pastar caughtविश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण इटालीमा अहिलेसम्म कम्तिमा ५० जना पादरीको निधन भएको सरकारी अधिकारीले बताएका छन् ।

यसरी कोरोनाका कारण मृत्यु हुनेमा लोवेरे बेर्गोमोमा रहेको चर्चका पादरी ७२ वर्षे जुसेप्पे बेरार्देली पनि रहेका छन् । बेर्गोमो कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित शहरमा पर्छ । फादर जुसेप्पेको मार्चको सुरुमा निधन भएको हो ।

उनले आफ्नो रेस्पिरेटर कोरोना भाइरसका कारण संक्रमित भएका अपरिचित युवालाई दिन चाहेका थिए । तर नजिकका साथीहरुले त्यो स्वीकार गरेनन् ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश इटालीमा अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ। तर नेपालमा भने कोरोना भगाऊछु भन्दै रुमाल हल्लाएर भ्रम फैलाएको भन्दै एक पास्टरलाई प्रहरीले पक्राउ गरेको छ !

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...