1478958692 banner ad format

 
 

काठमाडौँ - दसैंका लागि उपत्यकामा करिव ६६ करोड रुपैयाँ बराबरका खसीबोका र च्यांग्रा भित्रिने भएका छन् । 

Food institute meet min

खाद्य संस्थान र चौपाया ब्यवसायी संघ कलंकीले उक्त मुल्य बराबरको खसीबोका र च्यांग्रा भित्र्याउने तयारी गरेका हुन् । 

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खबसीबोका र च्यांग्रा खरिदका लागि ३ करोड ३१ लाख रुपैयाँ छुट्याईएको छ । 

उक्त रकमबाट २५ सय खसीबोका र च्यांग्रा १ हजार खरिद गरिनेछ । 

ब्यवसायीले खसीबोका र च्यांग्रा गरी गरिव ४५ हजार हाराहारीमा ल्याउने तयारी गरेका छ । आजको कान्तिपुरमा यो खबर छ 

प्रकासित मिति

Loading...

 

yummyfood