1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबान समस्या समाधान गर्न सबै दल एक ठाउँमा उभिुनपर्ने बताएका छन् । 

gagan thapa min


बाग्लुङ उद्योग बाणिज्य संघ अन्र्तगत महिला उद्यमी विकास समितको आयोजना गरेको दोस्रो दिन तीज महोत्सव बिहीबार उद्घटन गर्दै कांग्रेस केन्द्रस्य दस्य थापाले राष्ट्रि समस्या समाधान गर्न एकता जरुरी रहेको बताए । 

के कति कारणले तरार्य डुबानमा परेको छ भन्नेबारे सबै गम्भिरु हुन जरुरुी छ उनले भने, भारतले बनाएका बाँधले तराई डुबेको निष्कर्ष हो भने हामी सबै एक ठाउँमा उभिएर उसलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ । 

यसका लागि राष्ट्रिय एकता आवश्यक छ ।, यो खबर आजको नागरिकमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood