1478958692 banner ad format

 
 

काठमाडौं । चर्चित नेता तथा नेकपा एमाले सचिव गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी भएका छन् ।

gokarna
विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसी भन्दा १४ हजार ४६१ मत बढि मत ल्याएर विजयी भएका हुन् ।


विष्टले ३४ हजार ६१८ मत प्राप्त गरका छन् भने भने उनका निकटतम प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका छन् ।


क्षेत्रनम्बर २ अन्तर्गतका प्रदेशसभाका दुबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुखड्ग केसी र दिनेश पन्थी विजयी भएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood