annapurna add

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासहित चारजनाविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

gokul oli kantipathआइतबार चारजनाविरुद्ध छानबिनको माग गर्दै बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन् ।

प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को भ्रष्टाचार सम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) अनुरुप भ्रष्टाचार रहेको भन्दै कारबाही गर्न माग गरिएको छ।

के छ उजुरी र कानुनमा ?

br list

कमिसनको बार्गेनिङ भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को भ्रष्टाचार सम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) अनुरुप भ्रष्टाचार रहेको भन्दै कारबाही गर्न माग गरिएको छ।

ऐनको यो दफामा राष्ट्रसेवकले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा वा नगर्न ‘रिसवत लिएमा वा लिन मञ्जुर गरेमा कैद र बिगो तथा जरिबानाको व्यवस्था गरेको छ। एक करोड रुपैयाँभन्दा बढी लिएमा ८ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था सो ऐनमा छ।

ऐनमा संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, सरकारका विशिष्ट श्रेणी वा सो सरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सो सरहका पदाधिकारीले यस परिच्छेद अन्तर्गतका कसुर गरेमा त्यस्तो कसुरमा हुने सजायमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

ऐनमा भएको व्यवस्था अनुसार भ्रष्टाचारको कसुरमा छानबिन गर्ने प्रष्ट आधार देखिने भएकोले आवश्यक छानबिन गरी हदैसम्मको कारवाही गर्न उजुरीमा माग गरिएको छ।

उजुरी आइतबार अख्तियारको कार्यालयमा सी–०२६८७९ नम्बरमा दर्ता भएको छ।

ujuri 2

ujuri 1

गाेकुल बाँस्कोटाविरुद्ध छानबिन हुन्छ : गृहमन्त्री

गोकुल प्रकरणबारे ओली र प्रचण्डमा छट्पट्टी

ओलीले नैतिकता गुमाइसक्नुभयो : डा. कोइराला

बास्कोटामाथि छानबिन गर्न ओलीद्वारा अस्वीकार

नेकपा कार्यकर्ताले नै मागे प्रधानमन्त्रीको राजीनामा

विप्लवले भन्याे- ‘ओलीका असली चेला’को कमिसन काण्डले देश लज्जित भयो

‘सेक्युरिटी प्रेस स्थापनाका लागि मिलोमतो भएको देखिन्छ’

७० करोड कमिसन प्रकरण : दोषी प्रमाणित भए गोकुललाई ८ वर्ष जेल हुने

गोकुल बाँस्कोटाको विवादित यात्रा

ओलीको पहिलो कार्यकालमै सेक्युरिटी प्रेस खरिद कार्यक्रम

‘पूर्व सञ्चार मन्त्री बाँस्कोटाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन पर्याप्त आधार’

७० करोड घुस काण्डमा हाम्रो संलग्नता छैन : स्विस दूतावास

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए राजीनामा

बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा युवराजलाई

समाचार फैलाएको आरोपमा २ जनाविरुद्ध साइबर क्राइम अन्तर्गत कारबाही गर्न लेखा समितिको निर्देशन

अख्तियारद्वारा सञ्चार मन्त्री बास्कोटाको कार्यालयमा छापा

सञ्चार मन्त्री गोकुल बाँस्कोटाकाे १६ शब्दे स्पष्टीकरण

सञ्चार मन्त्री बास्काेटा भन्छन् गल्ती गरेको भए मै जाउला

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए पदबाट राजीनामा

बाँस्कोटालाई तल्काल राजीनामा गराउन प्रधानमन्त्रीलाई प्रचण्डकाे सुझाव

पूर्व मन्त्री गिरीले मागे प्रधानमन्त्री र सञ्चारमन्त्रीको राजीनामा

सञ्चारमन्त्री बास्कोटाकाे ७० करोडकाण्ड बाहिरिए लगत्तै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

'नखाएको विष लाग्दैन, केहि दिन मजा लिन दिनुस्’- मन्त्री बाँस्कोटा

७५ करोड कमिसन माग्ने मन्त्रीको कति छ सम्पति ? (हेर्नुहोस सम्पति विवरण)

राजीनामा दिने तयारीमा सञ्चार मन्त्री बाँस्कोटा

सञ्चारमन्त्री बास्कोटा ज्यू ! के ७० करोडवाला अडियो नियोजित षड्यन्त्र नै हो त ?

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर