1478958692 banner ad format

 
 

सल्लेरी (सोलुखुम्बु)। गोमा एयरको ९ एन एक के वाई कल साइनको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ । 

Goma Air accident


केही बेरअघि विमान अवतरणका क्रममा रुखको हाँगामा ठोक्किएर विमान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख माधव बुढाथोकीले जानकारी दिए। 

बुढाथोकीका अनुसार दुर्घटनाग्रस्त विमानका चालक प्रकाशकुमार राई र सहचालक सुजन मानन्धर तथा परिचारिका प्रज्ञा महर्जन घाइते भएका छन् र अहिले उनीहरुको उद्धार भइरहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood