1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संसदीय समितिलाई दिएको झुटो बयानबाट आफ्नो गाली बेइज्जती भएको दाबी गर्दै नागरिक तथा रिपब्लिकका दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्धकनिर्देशक बिनोदराज ज्ञवालीले काठमाडों जिल्ला अदालतमा विहिबार गालीबेईज्जती मुद्धा दायर गरेका छन् । 

व्यवस्थापिका संसद्को उधोग, बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिबाट नेपाल आयलन निगमबो जग्गा खरिदसम्बनधी विषयमा अध्ययनका लागि गठन भएको उपसमिति २०७४ मादिएको बयानबाट आफ्नो गाली बेईज्जती भएको दाबीगर्दै डिजायर ल फर्ममा कार्यरत प्रतिमा उप्रेतीको वारेसमार्फत उक्त मुद्धा दायर गरिएको छ ।, यो खबर आजकोनागरिकमा छ ।

प्रकासित मिति

Loading...

 

yummyfood