1478958692 banner ad format

 
 

काठमाडौँ - चिकित्सा शिक्षाभित्रको विकृति अन्त्य र नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज नभए बुधबार(आज)देखि फेरी डाक्टर गोविन्द केसी १२ औं अनशन बस्ने भएका छन् ।

Dr. Govind KC min

मागप्रति सरकार सम्वेदनशील नभएकोले अनशन फेरी बस्न लाग्नुभएको डा. केसीका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले जानकारी दिए ।

डा. केसी विभिन्न चरणमा गरी ११ औं पटक अनशन बसिसकेका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood