1478958692 banner ad format

 
 

चण्डीगढ (भारत) - धर्मगुरु रामरहिम सिंहलाई बलात्कार मुद्दामा अदालतले दोषी ठहर गरेपछि चण्डीगढ नजिकै पाँचकुला सहरमा भएको दंगामा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

Gurmeet ram rahim

आफ्ना दुइृ अभियुक्तलाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दामा अदालतले शुक्रबार उनलाई दोषी ठहर गरेको हो ।

रामरहिमलाई हेलिकप्टरमा राखि हरियाणा राज्यको जेलमा पठाइएको छ । यो खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood