1478958692 banner ad format

 
 

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना  भएका छन् । 

Gyanendra Shah

नियमित चेकजाँचका क्रममा मुटुमा समस्या देखिएपछि उपचारका लागि पूर्वराजा शाह आज बिहान अस्पताल पुगेका थिए 
प्राडा यादव भट्ट नेतृत्वको चिकित्सक टोलीले पूर्वराजा शाहको उपचार गरिरहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood