tealaya add

Gyanendra Shahi kantipathnews

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ ।

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले विरोध जनाएका थिए । उनले यही विषयमा पत्रकार सम्मेलन गर्दा विवाद भएको थियो ।

याे पढ्नुहाेस् : नायीका रेखा थापाले शनिवार नेपालगन्ज बिमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराई माथि आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता दावी गर्ने ज्ञानेन्द्र शाहीले गरेको ब्यवहार प्रति संकेत गर्दै त्यसको विरोध गरेकी छन् । उनले विरोधको शैली ठिक नभएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै रेखाले शाहीको नाम उल्लेख नगरेरै ब्यग्य गरेकी छन् । उनले शाहीले चर्चा बटुल्न त्यस्तो कृयाकलाप गरेको टिप्पणी गरेकी छन् ।

थापाले स्टाटसमा कसैको नाम भने उल्लेख गरेकी छैनन् । तर उनको स्टाटसवाट सोही घटनालाई संकेत गरेको बुझ्न मस्किल भने पर्दैन । रेखाले लेखेकी छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर