annapurna add

corona Update3

नेपालमा गत चौबिस घण्टामा १४४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेहरुको संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनीहरु मध्ये १० हजार २९४ जना कोरोना संममण मुक्त भइसकेको डा. गौतमले बताए । हाल संक्रमित रहेकाहरुको संख्या ६ हजार ६१३ रहेको उनले बताए ।

गत चौबिस घण्टामा १७०५ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३८ रहेको छ ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...