1478958692 banner ad format

 
 

स्वास्थ्य सेवाका कर्मचारी निर्वाचनमा खंटिदा जिल्लाको सम्पुर्ण सरकारी स्वास्थ्य सेवा ठप्प हुनुका साथै उपचार पाउन नसक्दा एक बालकको ज्यान गएको छ । 

निर्वाचन आयोगले स्वास्थ्य क्षेत्रका सम्पुर्ण कर्मचारीलाई मतदान केन्द्रमा पठाएपछि स्वाथ्य सेवा प्रभावित भएको हो । 

उपचार नपाएर राजदेवी नगरपालिका ४ मुडबलवाका प्रमोद महातोका तीन बर्षको छोरा शुभम महतोको मृत्यु भएको हो ।, आजको नागरिकमा यो खबर छ । 

प्रकासित मिति

Loading...

 

yummyfood