kantipathtop post

सेनाकाे हवाइ सुरक्षा पाेष्ट कोटेश्वरबाट गाजा चाेरी (भिडियाेसहित)

आज बिहीवार काठमाडौं उपत्यका दिपनगर मार्ग कोटेश्वर कान्तिपथ मिडियाकाे ठिक अगाडी रहेकाे सेनाकाे हवाइ सुरक्षा पाेष्टबाट गाजा चाेरी भएकाे छ । उक्त भिडियाेमा गाजा चाेर प्रत्क्षय देख्न सकिन्छ । यसरी हवाइ पाेष्टबाट मात्र हाेइन नेपालका बिभिन्न भागबाट चाेरी हुँने गरेकाे छ ।

आज बालुवाटारमा ओली र नेपालबीच के भयाे ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

३९ करोड कम मूल्य तोकेर तेस्रोपटक बोइङ बेच्न बोलपत्र आह्वान
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बेलपत्र आह्वान गरेको छ ।

 नेकपामा सांगठनिक गतिविधि भद्रगोल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ ।

एक बिरामी ल्याउनेलाई ७ हजार कमिसन
काठमाडौंको नेपाल नेसनल हस्पिटलले एकैपटक ३५ एम्बुलेन्सचालक भेला गरेर चितवनको न्यु पिस फेमिली कटेजमा भोज दियो, हस्पिटलका बिजनेस डेभलपमेन्ट अफिसरले जुनसुकै रोगका बिरामी ल्याएमा सात हजार कमिसन दिने घोषणा

जनपक्षीय मिडिया, संगठन र नेपाली पत्रकारिता
वर्तमान विश्वको बदलिँदो सन्दर्भमा मिडियाबारे राष्ट्रिय एवम् अन्तर्रा्ष्ट्रिय रूपमा विभिन्न कोणबाट टीका टिप्पणी भईरहेका छन् ।

गोकर्ण फरेस्ट रिसोर्टको जग्गा लिजमा चलखेल
गोकर्ण फरेस्ट रिसोर्टको जग्गा लिज अवधि सकिनुअगावै म्याद थप्न चलखेल सुरु भएको पाइएको छ।

मिडिया काउन्सिल : आचार संहिताविपरीतका सामग्री प्रकाशित गरे १० लाख जरिवाना
राष्ट्रियसभाको विधायन समितिले विवादित मिडिया काउन्सिल विधेयकको समस्या पहिचानसहित छलफल गर्न उपसमिति गठन गरेको छ।

'चुनावमा कसैले पैसा बाँढे कव्जा गर्नुहोस् परेकाे हामी बेहोर्छाैँ' - सांसद बस्नेत
प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिएका छन् ।

त्रिविबाट डिग्री किन्ने सुरेन्द्र कोइराला न्याय माग्दै सर्वोच्चमा
त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर अंक थप गर्दै विश्वविद्यालयको टपर बनेका वकिल सुरेन्द्रप्रसाद कोइराला आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका छन्।

मुख्यमन्त्रीले रुदै पाए रातो पासपोर्ट, उडे अमेरिका
आफूलाई अपमानित गरेपछि मात्र संघीय सरकारले कुटनीतिक राहदानी दिएको भनी प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले गुनासो गरेका छन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर