1478958692 banner ad format

 
 

काठमाडौं – आर्थिक स्थिति कमजोर भएका कारण देशभरका ७ हजार भन्दा बढी बालबालिका हराएका छन् ।

Human traffickers target at children

केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ ।

दुई बर्ष अघि गएको भूकम्पका कारण घरवारबिहीन भएका बालबालिका मानव तस्करको तारो बन्ने गरेको पाइएको छ । आजको कारोबारमा यो खबर छ ।

प्रकासित मिति

Loading...

 

yummyfood