1478958692 banner ad format

 
 

सीमावर्ती भारतीइबजार गौरीफण्टामा नेपालीमाथि गरिएको दुब्र्यबहार तथा कुटपिटको विरोधमा विहीबार गौरीफण्टा सीमा नाकामाा अवरोध गरिएको छ ।
 
कुटपिट गर्ने ब्यापारीलाई कारवाही पीडितलाई क्षतिपुर्ति तथा गौरीफण्टा र बनगाँवा  बजार बन्द गरिपर्ने माग गर्दै डोकेबाजर र धनगढीका युवाले नाकामा अवरोध गरेका हुन् । 

युवाले दिनभरी दुवै बजारबाट सामान ल्याउनसमेत दिएनन् ।, यो खबर आजको गोरखापत्र दैनिकमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood