annapurna add

NEPALI SENA NEWS 2020काठमाडौं । नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिकाको आक्रमणमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थाले उक्त आक्रमणपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

नेपाली सेना जंगीअड्डाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेको छ । शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबना न र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । क्षे’प्या’स्त्र आ’क्र’म’ण गरेर विश्वभर तहल्का मच्चाइरहेको इरानको आकाशमा अमेरिकाले प्रतिबन्ध लगाएको छ । अमेरिकाको हवाई उड्ययन विभाग ‘फेडरल एभियन फेडरेसन (एफएए) ’ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा हवाई उडान रोक लगाएको छ ।

इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आ’क्र’मण गरेको प्रतिक्रियामा एफएएको उक्त आकष्मिक निर्देशन आएको हो । एफएएले अमेरिकी हवाई सेवा प्रदायकलाई गलत मुल्याकंन र गलत पहिचानका आधारमा सम्भावित आ’क्र’म’णका हुन सक्ने भएकाले उडानमा रोक लगाएको बताएको छ । एफएएले आज राति ‘नोटिस टू एयरम्यान(एनओटीएएमस)’ सार्वजनिक गरेको छ । यस अन्तर्गत अमेरिकी हवाई उड्यन संचालकहरुलाई इराक, इरान र पर्सियन खाडी तथा ओमन खाडीमा विमान उडाउन प्रतिबन्ध लगाएको छ,’ एफएएले एक वक्तव्य निकालेर भनेको छ । केही अन्तराष्ट्रिय हवाई सेवाले पनि उक्त क्षेत्रको हवाईक्षेत्रसँग दुरी कामय गर्न थालेका छन् । ब्लुमवर्गका अनुसार सिंगापुर एयरलाइन्सले युरोप उडानको क्रममा इरानी हवाई आकासबाट अन्यत्रको बाटो रोजेको छ ।

एफएएको सुचना इरानले इराकस्थित हवाई आधारमा दर्जन बढी मिसाइल प्रहारको जिम्मेबारी लिएको केही घण्टापछि आएको हो । मिसाइल आ’क्र’मण अघिल्लो हप्ता इरानी कुद्स फौज जनरल कासिम सुलेमानीको ह’ त्या को जवाफमा आएको थियो । सुलेमानी अघिल्लो शुक्रबार बंग्दाद अन्तराष्ट्रिय विमानस्थलमा भएको ड्रोन आ’क्र’मणमा मा’रि’एका थिए । हत्या पछि वाशिन्टन र तेहरानबीचको तनाव चुलिएको छ । त्यसयता दुवै पक्षले सैन्य शक्ति प्रयोग गर्ने ध’म्की दिइरहेका थिए । अमेरिकाका पूर्वउपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाएका छन् । डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहेका बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाएका हुन् ।उनले राष्ट्रपति ट्रम्पले विपक्षी दलहरु तथा अमेरिकी समूहका अरु सहयात्रीहरुसँग कुनै पनि परामर्श नगरी इरानी सैन्य क’मा’ण्डरको ह’त्या गरेका र यसबाट मध्यपूर्वमा बेकारमा तनाव बढेको बताए ।

यदि इरानबाट अमेरिकाका लागि कुनै खतरा नै थियो भने पनि त्यसका वि’रु’द्धमा राष्ट्रिय रुपमा विपक्षी र सत्तारुढ दलसँग सल्लाह गरेर यस्तो काम गर्नु पथ्र्यो– उनले भनेका छन् । यदि अमेरिकाका विरुद्धमा त्यस्तो ध’म्की या खतरा नै भएको भए पनि त्यसको समाधानका बाटोहरु हुन्छन् भन्दै राष्ट्रपति ट्रम्पले ह’त्याको बाटो रोजेर इरान र उसका सहयोगी देशहरुलाई फेरि एकपटक अमेरिकाका विरुद्धमा लाग्न प्रोत्साहित गरेको बताए । उनले भने, ‘ह’त्या’ बाट समस्याको समाधान खोज्नुहुदैनथ्यो, अहिले फेरि मध्यपूर्वमा अमेरिकाका वि’रु’द्ध’मा बडो आपत्तिजनक नारा लागेका छन् त्यसको जिम्मेवारी को हुन्छ ?’ एउटा राष्ट्रपतिले मध्यपूर्वमा युद्ध गरिन्छ भनेर भन्नुले अमेरिका विरोधी भावना सिंगो मध्यपूर्वमा बढ्दै गएको र यसले बडो खतरनाक रुपमा यु’द्धको नजिक अमेरिकालाई पनि पु-याएको उनले आरोप लगाए ।

पूर्व उपराष्ट्रपति बाइडेनले आफ्ना विरोधीहरुलाई कस्तो व्यवहार गर्ने र कसरी हराउने भन्ने तरिका राष्ट्रपति ट्रम्पलाई थाहा नभएको पनि बताए । उनले भने– ‘विरोधीहरुलाई हराउने र उनीहरुलाई कूटनीतिक रुपमा तल पार्ने यसरी यु’द्धको भावना जगाएर होइन, अर्कै व्यवहारले हो ।’ यसैबीच प्राप्त अर्को एक समाचारअनुसार इरानी विदेशमन्त्री जावाद जरिफले अमेरिकाले इरानसँग यु’द्ध चाहेको अरोप लगाएका छन् । उनले इरानी सैन्य नेता कासिम सुलेमानीको ह ‘त्या र त्यसपछिका अमेरिकाका इरानप्रतिका काम र व्यवहारले अमेरिका इरानसँग युद्ध गर्न चाहेको देखिएको बताए ।

विदेशमन्त्री जरिफले सुलेमानीको ह’त्यालाई अमेरिकाले इरानमाथि गरेको ठूलो अपराधको संज्ञा दिँदै यस्ता क्रियाकलापहरुलाई नै आ’तं’ककारी क्रियाकलाप निम्त्याएको बताए । उनले सुलेमानीको हत्याको बदला अमेरिकासँग लिएरै छोड्ने पनि बताए । उनले भने– ‘हामीलाई यो थाहा छ कि हामी हाम्रा सैन्य क’मा’ण्ड’रको ह’त्या’को बदला लिनेछौँ ।</p><p>यता इराकस्थित अमेरिकी सैन्य अखडामा गरेको आ’क्रमणमा ८० सैनिक मा’रिएको इरानले दाबी गरेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार इराकी सैन्य अखडामा भएको आ’क्रमणमा ८० सैनिक मा’रिएका हुन् ।अमेरिकाले इरानका सै’न्य क’माण्डर कासिम सु’लेमानीको ड्रो’न आ’क्रमणमा ह’त्या गरेपछि इरानले त्यसको जवाफमा इराकमा रहेका अमेरिकी अखडामा आ’क्रमण गरेको हो । तर इरानी दाबीको भने पुष्टि भएको छैन ।

अमेरिकाको हवाई उड्ययन विभाग ‘फेडरल एभियन फेडरेसन (एफएए) ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा हवाई उडान रोक लगाएको छ । इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आ’क्रमण गरेको प्रतिक्रियामा एफएएको उक्त आकष्मिक निर्देशन आएको हो । एफएएले अमेरिकी हवाई सेवा प्रदायकलाई गलत मुल्याकंन र गलत पहिचानका आधारमा सम्भावित आ’क्रमणका हुन सक्ने भएकाले उडानमा रोक लगाएको बताएको छ ।‘एफएएले आज राति ‘नोटिस टू एयरम्यान(एनओटीएएमस)’ सार्वजनिक गरेको छ । यस अन्तर्गत अमेरिकी हवाई उड्यन संचालकहरुलाई इराक इरान र पर्सियन खाडी तथा ओमन खाडीमा विमान उडाउन प्रतिबन्ध लगाएको छ एफएएले एक वक्तव्य निकालेर भनेको छ ।

केही अन्तराष्ट्रिय हवाई सेवाले पनि उक्त क्षेत्रको हवाईक्षेत्रसँग दुरी कामय गर्न थालेका छन् । ब्लुमवर्गका अनुसार सिंगापुर एयरलाइन्सले युरोप उडानको क्रममा इरानी हवाई आकासबाट अन्यत्रको बाटो रोजेको छ ।एफएएको सुचना इरानले इराकस्थित हवाई आधारमा दर्जन बढी मिसाइल प्र’हारको जिम्मेबारी लिएको केही घण्टापछि आएको हो । मिसाइल आ’क्रमण अघिल्लो हप्ता इरानी कुद्स फौ’ज जनरल कासिम सुलेमानीको हत्याको जवाफमा आएको थियो । सुलेमानी अघिल्लो शुक्रबार बंग्दाद अन्तराष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणमा मारिएका थिए । हत्यापछि वाशिन्टन र तेहरानबीचको तनाव चुलिएको छ । त्यसयता दुवै पक्षले सैन्य शक्ति प्रयोग गर्ने ध’म्की दिइरहेका थिए ।

यता इराकस्थित अमेरिकी सै’न्य क्याम्पमा गरेको ह’म’लालाई इरानले ‘यो एउटा झाँ’कीमात्र’ भएको जनाएको छ । अमेरिकाले फेरि पनि ह’मला गरेमा कडा ढङ्गले जवाफ दिइने इरानको चेतावनी छ । इरानी सेनाका मेजर जनरल मोहम्मद बाकरीले भने, ‘इरानले अहिले आफ्नो सैन्य क्षमताको झाँकीमात्र देखाएको हो, फेरि पनि अमेरिकाले हमला गरेमा कडा जवाफ दिइने छ । यसैबीच इरानका सर्वोच्च नेता आयातुल्लाह खमेनीले इरानको जवाफी ह’मला ‘अमेरिकाको मुखमा थप्पड’ भएको जनाएका छन् । तेहरानको दक्षिण–पश्चिमस्थित प्रान्तमा हजारौं सर्वसाधारणलाई सम्बोधन गर्दै उनले भने, ‘दुनियाँलाई ध’म्की दिनेहरुलाई पाठ सिकाउन इरान सक्षम छ, अमेरिकावि’रुद्ध यस्ता हमला पर्याप्त होइनन्, बढी महत्वपूर्ण कुरा यो छ कि यस क्षेत्रबाट अमेरिकाको उपस्थिति अन्त्य होस् ।

उनले ‘अमेरिकी दादागिरी’विरु’द्ध इरानले सधैँ सं’घर्ष गर्दै आएको उल्लेख गरे । उनले इरान कहिल्यै हार नमान्ने प्रष्ट पार्दै जस्तोसूकै शक्तिशालीसँग संघर्षका लागि एकजुट हुने बताए । यसअघि इरानी विदेशमन्त्री मोहम्मद जवाद जरीफले इरान युद्ध नचाहने तर इरानसँग पनि आत्मरक्षाको अधिकार रहेको भन्दै अमेरिकी सैन्य क्याम्पमा भएको हमलालाई ‘आ’त्मर’क्षाको कारवाही’ भनेका थिए । इरानले ब्यालिस्टिक क्षे’प्यास्त्रबाट इराकस्थित अमेरिकाको दुई सैन्य अखडालाई निशाना बनाएको थियो । इरानको सरकारी टेलिभिजन च्यानलले कासिम सु’लेमानीको ह’त्याको बदलामा इरानका तर्फबाट यस्तो कारवाही गरिएको जनाएको छ । केही दिनअघि अमेरिकी हवाई कारवाहीमा सुलेमानी मा’रिएका थिए ।

यता अमेरिकाको हवाई उड्ययन विभाग ‘फेडरल एभियन फेडरेसन (एफएए) ’ले इराक, इरान र पर्सियाली खाडिमाथिको आकासमा हवाई उडान रोक लगाएको छ । इरानले इराकस्थित अमेरिकी फौजको हवाई आधारमा मिसाइल आ’क्रमण गरेको प्रतिक्रियामा एफएएको उक्त आकष्मिक निर्देशन आएको हो । एफएएले अमेरिकी हवाई सेवा प्र’दायकलाई गलत मुल्याकंन र गलत पहिचानका आधारमा सम्भावित आ’क्रमणका हुन सक्ने भएकाले उडानमा रोक लगाएको बताएको छ । ‘एफएएले आज राति ‘नोटिस टू एयरम्यान(एनओटीएएमस)’ सार्वजनिक गरेको छ । यस अन्तर्गत अमेरिकी हवाई उड्यन संचालकहरुलाई इराक, इरान र पर्सियन खाडी तथा ओमन खाडीमा विमान उडाउन प्रतिबन्ध लगाएको छ,’ एफएएले एक वक्तव्य निकालेर भनेको छ ।

केही अन्तराष्ट्रिय हवाई सेवाले पनि उक्त क्षेत्रको हवाईक्षेत्रसँग दुरी कामय गर्न थालेका छन् । ब्लुमवर्गका अनुसार सिंगापुर एयरलाइन्सले युरोप उडानको क्रममा इरानी ह’वाई आकासबाट अन्यत्रको बाटो रोजेको छ । एफएएको सुचना इरानले इराकस्थित हवाई आधारमा दर्जन बढी मिसाइल प्र’हारको जिम्मेबारी लिएको केही घण्टापछि आएको हो । मिसाइल आ’क्रमण अघिल्लो हप्ता इरानी कुद्स फौज जनरल कासिम सुलेमानीको हत्याको जवाफमा आएको थियो । सुलेमानी अघिल्लो शुक्रबार बंग्दाद अन्तराष्ट्रिय विमानस्थलमा भएको ड्रोन आ’क्रमणमा मारिएका थिए । हत्यापछि वाशिन्टन र तेहरानबीचको तनाव चुलिएको छ । त्यसयता दुवै पक्षले सैन्य श’क्ति प्रयोग गर्ने ध’म्की दिइरहेका थिए ।

इरानले इराकस्थित हवाई आधारमा दजनौं मिसाइल आ’क्रमण गरेपछि मङ्गलबार तेलको मूल्यमा ह्वात्तै वृद्धि भएको छ । अघिल्लो हप्ता अमेरिकी ड्रोन आक्रमणमा शीर्ष इरानी कमाण्डरको मृत्युको बदलामा इरानले मिसाइल आ’क्रमण गरेका हो । इरानको आ’क्रमणपछि अमेरिका र इरानबीच युद्ध भड्किने चिन्तामाझ तेलको मूल्य बढेको हुन सक्छ । अमेरिकी कच्चा तेल मङ्गलबार ४ प्रतिशले बढेर ६५ डलर पुगेको छ । आक्रमण प्रति ६२.७० डलर मुल्य रहेको कच्चा तेलको मुल्य बढेर ६५.४८ पुगेको छ । उलेख्नीय कुरा मंगलबारको मिसाइल आ’क्रमणको जिम्मा इरान आफैले लिएको छ । यस अघिका मिसाइल आ’क्रमणको जिम्मेबारी इरान पक्षधर मिलिसिया समूहले लिने गर्थे ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आक्रमणको पुष्टि गर्दै आ’क्रमणमा ब्यालेष्टिक मिसाइल प्रयोग गरिएको र ती इराकभित्रैबाट प्रहार गरिएको जानकारी दिएको छ । आक्रमणमा परेका दुईमध्ये एक हवाई आधारमा विगतमा डोनाल्ड ट्रम्पले भ्रमण गरेका थिए । पेन्टागनले हाल आफूहरुले आक्रमणले पु-याएको क्षतिको मूल्याकंन गरिरहेको बताएको छ । मुल्यांकनपछि अमेरिकी कर्मचारी र त्यस क्षेत्रका सम्पूर्ण मित्रहरुको ‘प्रतिरक्षा र सुरक्षाको लागि सम्पूर्ण अत्यावश्यक कदम उठाउने’ पेन्टागनले बताएको छ ।

यसअघि ट्रम्पले सुलेमानीको हत्याको बदलामा इरानले आक्रमण गरेमा इरानमाथि जवाफी प्रहार गर्ने वाचा गरेका थिए । इरान र अमेरिकाको युद्ध भएमा मध्य–पूर्वको तेल आपूर्तिमा नराम्रो धक्का लाग्ने भएकाले लगानीकर्ता उच्च सतर्क अवस्थामा छन् । तेलको मुल्यमा अचानकको वृद्धि विश्व अर्थतन्त्रलाई नै असर गर्नेछ । पछिल्लो समय कमजोर उत्पादन गतिविधिका कारण संघर्षरत विश्व अर्थतन्त्रको लागि यो राम्रो संकेत होइन ।

jangi

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर