1478958692 banner ad format

 
 

काठमाडौँ -  सरकारी निकायकै एक निरीक्षण प्रतिवेदनले मुलुकभरका जेलको कहालीलाग्दो अवस्था दर्शाएको छ । 

jail

प्राय : जेलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी कोचाकोच गरेर राखेको तथ्य उजागर भएको छ । 

अधिकांश घामसमेत नछिर्ने अँध्यारो कोठा छन् । 

सुत्ने ठाउँको अभावका कारण रातमा आलोपालो सुत्नुपर्ने स्थिती छ । 

बन्दीको लागि शौचालय, औषधोपचार बन्दीलाई दिईने सिदा, पोषणयुक्त खाना, स्नान कक्षलगायत अभाव छ । 

सिराहा, सप्तरी, उदयपुर, मोरङलगायत जिल्लाका जेलमा बन्दी बिरामी रहे पनि समयमा उपचार पाउन सकेका छैनन् ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood