काठमाडौँ - सरकारी निकायकै एक निरीक्षण प्रतिवेदनले मुलुकभरका जेलको कहालीलाग्दो अवस्था दर्शाएको छ ।
प्राय : जेलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी कोचाकोच गरेर राखेको तथ्य उजागर भएको छ ।
अधिकांश घामसमेत नछिर्ने अँध्यारो कोठा छन् ।
सुत्ने ठाउँको अभावका कारण रातमा आलोपालो सुत्नुपर्ने स्थिती छ ।
बन्दीको लागि शौचालय, औषधोपचार बन्दीलाई दिईने सिदा, पोषणयुक्त खाना, स्नान कक्षलगायत अभाव छ ।
सिराहा, सप्तरी, उदयपुर, मोरङलगायत जिल्लाका जेलमा बन्दी बिरामी रहे पनि समयमा उपचार पाउन सकेका छैनन् ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।
प्रकासित मिति