जनकपुरधाम - स्थानीय तहको निर्वाचनअन्तर्गत जनकपुर उपमहानगरपालिका–३ को वडा अध्यक्षमा राष्ट्रिय जनता पार्टीका दीपेन्द्र साह विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार साह २२७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी नेपाली काँगे्रसका अनिरूद्ध साहले १४८ मत प्राप्त गरे |
प्रकासित मिति