1478958692 banner ad format

 
 

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ बाट कमल थापा पराजित भएका छन् । उनलाई एमालेको तर्फबाट वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहालले पराजित गरेका हुन् ।

Kamal Thapa1

दाहालले ४० हजार ६३० मत पाउँदा थापाले भने ३४ हजार ५५८ मत पाएका छन् । नेपाली राजनीतिक खेलाडी कमल थापा २०५१ सालमा मकवानपुरबाट निर्वाचित भएका थिए । त्यसपछि भने उनी लगातार पराजित भएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood