Khem BHndari

पत्रकार खेम भण्डारी कारागार चलान
पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसलाअनुसार उनलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाका लागि पक्राउ गरिएको हो । उनलाई जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले एक रुपैयाँ जरिवाना समेत तिरेका छन् ।

निर्मला पन्त प्रकरण : पत्रकार भण्डारी पक्राउ

निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्वीट गराएर राष्ट्रिय राजनीतिमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्राउ गरेको हो ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी दिनेश आचार्यले भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको पाइएकाले पक्राउ गरिएको बताए ।

थापाले तिलकलाई भोट मागेपछि कम्युनिस्टभित्र खैलाबैला
नेपाली कांग्रेसको युवा नेता गगन थापाले धरान उपमहानगरको मेयर पदमा नेपाली कांग्रेसका भष्ट्रचारी बिरोधी उम्मेदवार तिलक राईलाई विजयी गराउन धराने जनतासंग आग्रह गरेका छन् ।

फिडेल क्यास्ट्रो: पुँजीवादी विश्‍वका समाजवादी नेता !
क्युवेली जनताका आँखामा न्यायका प्रतिक हुन् नेता फिडेल क्यास्ट्रो । सन् १९२६ को अगस्ट १३ का दिन जन्मिएका स्वर्गिय क्यास्ट्रोको पूरा नाम फिडेल क्यास्ट्रो (रुज) हो । क्रिश्चियन धर्म अध्यापन गरिने विद्यालय – जेसुइट स्कूलबाट प्रारम्भिक शिक्षा आर्जन शुरु गरेका स्वर्गिय क्यास्ट्रो हवाना विश्वविद्यालयबाट कानून र समाज विज्ञान विषयमा स्नातकोत्तर उपाधिले बिभूषित थिए । क्युवेली क्रान्तिका नेता फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको हो । उनले झन्डै ५० वर्षसम्म क्युवाको नेतृत्व गरेका थिए ।

मुख्यमन्त्री रावतको दावी : कालापानी भारतको हो, भारतमै रहन्छ
नेपाली भूमि कालापानीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि दिएको कडा अभिव्यक्तिलाई लिएर भारतीय नेताहरुले मुख खोल्न थालेका छन्।

आशिकाको गुनासो :'व्यक्ति गए संस्था खोज्छन्, संस्था गए डलर खेती आयो भन्छन् म के गरौँ ?'
पछिल्लो समय सामाजिक कार्य गर्न 'आशिका फाउन्डेसन' नामको संस्था नै खोलेर सरसफाई सम्बन्धि विभिन्न अभियान संचालन गर्दै आएकी अभियन्ता आशिका तामाङले आफुले सहयोग नपाएको गुनासो गरेकी छिन ।

अध्यक्ष ‘प्रचण्ड’ द्वारा स्व. छाेरा प्रकाशको तस्वीरमा माल्यार्पण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता स्व. प्रकाश दाहालको दोस्रो स्मृति दिवसको सन्दर्भमा आज उनीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

सामाजिक सञ्जालमा चर्चित व्यक्तिको आय ह्वात्त बढ्यो

Social media NEWS KANTIPATH
गएको केही वर्षहरूमा सामाजिक सञ्जालमा प्रसिद्ध व्यक्तिहरूको आय ह्वात्त बढेको एउटा नयाँ प्रतिवेदनले देखाएको छ।

फेसबुकलाई 'चुनौती दिने' नयाँ सामाजिक सञ्जालमा हजारौँ आकर्षित
विकिपीडियाका संस्थापक जिमी वेल्सले आफ्नो नयाँ समाजिक सञ्जाल डब्ल्यूटी:सोशल (WT:Social) मा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सदस्य भएको बताएका छन्।

भगवानलाई पनि चोरकै डर !
भगवान पनि चोरी हुन्छन्भन्दा अचम्म लाग्न सक्छ ? तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् ।

२२ सय सीमास्तम्भ 'स्वाहा' भएको प्रतिवेदन गृह मन्त्रालयमा अलपत्र
लिम्पियाधुरा, लिपुलेक र कालापानीबाहेकका अधिकांश ठाउँमा नेपाल–भारत सीमा विवाद नदी कटान र घना जंगली क्षेत्रमा रहँदै आएको छ ।


खानेपानी मन्त्री मगर र भूमिव्यवस्था मन्त्री अर्याल नहट्ने !

padma bina news kantipath
नेकपाका अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आज नै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेपनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सबै कुरा अर्थात पार्टीमा कार्यविभाजन,सभाम ...

द्वन्द्वकालिन मुद्दा सिटौलादेखि भट्टसम्म
गत वर्ष चैत २७ गतेदेखि पदाधिकारीविहीन अवस्थामा रहेका सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा नयाँ पदाधिकारी नियुक्त गर्ने प्रक्रियाले तीव्रता पाएको छ ।

मन्त्री फेरबदलकाे भ्रामक समाचार प्रति नेकपा अध्यक्ष 'प्रचण्ड'को आपत्ति
वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका विषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित-प्रकाशित समाचारको प्रचण्डको निजि सचिवालयले खण्डन गरेको छ ।

परस्त्रीसंग होटेलबाट प्रहरीले समातेका ‘भीआईपीलाई पदबाट उछिट्याइयाे
विद्यालयको प्रधानाध्यापक जस्तो गरिमामय पदमा रहँदा अनैतिक क्रियाकलापमा संलग्न भएका परियारलाई सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पदमुक्त गरेको हो ।

नख्खु जेलबाट समेत आलमकाे धम्की
स्थानान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्दा प्रभावित बनाउने खेलअनुसार आएको हुन सक्ने सुरक्षा निकायको विश्लेषण छ ।

निर्मला हत्याकाण्ड : दिलीपसिंह विष्टमाथि फेरि अनुसन्धान

राजधानीबाट मंगलवार प्रकाशित पत्र-पत्रिकाले आज विभिन्न शिर्षकमा प्रमुख समाचार छापेका छन् । यसका साथै पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई पनि प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।

 पुरा समाचार पढ्नुहाेस् - https://www.kantipath.com

प्रकासित मिति

Loading...
Loading...

 

Loading...