भारतीय नागरिक नै गुगलका 'सिईओ', कोशी ब्यारेजकाे बाटाे पनि भारतकाे नक्सामा!
देशको सिमाना मिचिएको विषय सार्वजनिक भैरहँदा गुगल म्यापमा सुनसरीको भाण्टाबारी नजिकैको तीनकुने खण्ड भारतीय भुमिमा देखाईएको छ ।

गृहमन्त्री बादलको पद धरापमा, ओली जोगाउदै, प्रचण्ड हटाउदै ?
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्ने संकेत गरेका हुन् ।

आलम प्रकरण : भारतीय साक्षीको सुरक्षा गर्न भारत सरकारलाई पत्र पठाउँदै नेपाल प्रहरी
काठमाडौँ । रौतहट बमकाण्डका आरोपित काँग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको त्रास कति छ भन्ने एउटा उदाहरण रौतहट जिल्ला अदालतले गरेको आदेशबाटै प्रष्ट हुन्छ ।

kantipathtop post

लालपुर्जा नेपालीसँग जग्गामा भारतीय हैकम, कूटनीतिक पहल सुस्त

आज मन्त्री हेरफेर गर्ने : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि बिहान ९ बजे नेकपा सचिवालय बैठक डाकिएको छ ।

नेकपा 'विप्लव'का नेता भरत मल्ललाई पक्राउ गर्न घरमा पुर्जी
अछाम : सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका अछाम जिल्ला सेक्रेटरी भरत मल्ललाई पक्राउ गर्न कैलाली जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

आज अन्तर्राष्ट्रिय बाल दिवस

निर्दोष आँखा, हैरान पार्नेगरी दोहोरिएका सामान्य प्रश्नहरु, तोते बोली, कार्टुनमा रमाउने बानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध गतिविधि, बालबालीकाका जादुई आँखाहरु, शायद प्रकृतीले हामी मानिसल

५ देखि १० मन्त्री फेरिँदै, फालिने र भित्रिनेमा को-को परे ?
मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो। यही कारण सरकारी कामसमेत प्रभावित भएपछि मन्त्रीहरूले नै मंगलबार मुख खोलेर सोधे, ‘प्रधानमन्त्रीज्यू, यथार्थ के हो ?

सांसद आलमको भिडियो सार्वजनिक भएपछि प्रहरी तनावमा
गौर : तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद मो.आफ्ताव आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन्।

खप्तडछान्ना गा.पामा कांग्रेसको दादागिरी, सत्तारुढ नेकपालाई विकास निर्माणमा समेत निषेध
देशैभरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले अन्य राजनीतिक दलहरुलाई निषेध गरेर अधिनायकवाद लाद्न खोजेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगाउने गरेको छ ।

काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपा प्रवेश
नेपाली काङ्ग्रेस कञ्चनपुर क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

नगरप्रमुख बगडिया विरुद्ध बहुमत सदस्यकाे आन्दोलनको
मोरङको रङ्गेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् ।

मन्त्रि बन्न रातभर जाग्राम : कसैलाई हात कसैलाई लात !
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुर्नगठन गर्न लागेको जानकारी गराउँदै मन्त्रीहरुलाई मानसिक रुपमा तयार रहन भनेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र मंगलबार साँझदेखि नयाँ दौड चल्यो । बहालवाला मन्त्रीहरु पदमा कायमै रहन प्रभावशाली नेताहरु कहाँ पुगेका छन् । मन्त्रीका आकांक्षीहरुको दौड तिव्र बनेको छ ।

यि हुन् बिदाई हुने मन्त्रीहरु
काठमाडौं : सरकारका कामकारबाहीका विषयमा आलोचना भइरहदा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि गरेको मन्त्रिपरिषद पुनर्गठनको तयारीलाई आज (बुधबार) अन्तिम निष्कर्षमा पुर्याउने भएका छन् । त्यसका लागि आजै बस्ने सचिवालयको बैठकबाट अनुमोदन गराएर नयाँ बन्ने मन्त्रीहरुको नामावली राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउन लागेको बालुवाटार स्रोतले बताएको छ ।

पर्यटकीय हुम्ला जिल्लाकाे संक्षिप्त परिचय
हुम्लामा चिसो -1 डिग्रीमा पुगेसँगै उत्तरी क्षेत्रमा रहेको लिमी प्रहरीचौकीका इञ्चार्ज दीपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालय सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाल

दिल्लीमा मन्त्रिपरिषद बैठक गराएर मात्रिका कोइरालाले भित्राएका थिए भारतीय मिलिटरी मिसन !
कालापानी क्षेत्रमा भारतले कहिलेदेखि सैन्य शिविर राख्यो भन्ने ठोस प्रमाण भेटिदैन । तर, दार्चुला जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी डिल्लीराज जोशीले विसं २०४५ सालमा गृहमन्त्रालयलाई पठाएको प्रतिवेदनअनुसार सन् १९५२ देखि भारतले कालापानीमा अतिक्रमण थालेको देखिन्छ । त्यहीबेलादेखि भारतीय सुरक्षाकर्मी कालापानीमा प्रवेश गरेको घटनाक्रमबाट पुष्टि हुन्छ ।

उपसभामुखद्वारा राजीनामा दिन अस्वीकार
मन्त्रि हेरफेर भएकाे बिषय चलिएकाे बेला प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् ।

काँग्रेसको चुनावी घोषणापत्रः ओली सरकारका २१ महिनामा २१ काण्ड
प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकार २१ महिनामा २१ काण्ड अर्थात असफलता भएको दाबी गरेको छ । काँग्रेसले ओली नेतृत्वको सरकारले जनताको लागि काम नगरेर उल्टै काण्डैकाण्ड मच्चाएको आरोप लगाएको छ ।

मन्त्रिबाट हटाउने हल्ला चलिरहँदा उपेन्द्र यादव किन पुगे भारतीय प्रधानमन्त्री मोदीको पार्टी कार्यालय ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि तनावमा रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिल्लीमा राजनीतिक भेटघाट तीव्र पारेका छन्। करिब तीन महिनादेखि बोलचाल बन्द भएपछि प्रधानमन्त्री ओलीले यादवलाई मन्त्रीबाट हटाउने जनाऊ तीन साताअघि नै दिइसकेका थिए। तर यहीबीचमा यादव सोमबार भारतको राजधानी नयाँ दिल्लीतर्फ लागेका थिए। समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव स्वास्थ्यसम्बन्धी एक कार्यक्रममा भाग लिन भन्दै दिल्लीतर्फ लागेका थिए।

प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउने नेकपाको निर्णय !
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको कार्यकारी अधिकार दिने निर्णय गरेको छ !

गफै त होइन होला !

rekha thapa Actress

रेखा थापा गफाडी मात्र होइन, आँटिली अभिनेत्रीका रुपमा चिनिन्छिन्। उनले घोषणा गरेको फिल्म अहिलेसम्म कति त बनेका पनि छैनन्। नबनेका फिल्मले उनलाई गफाडीको ठप्पा लगाइदेला भन्ने पीर बढेर गएको छ।

केही वर्षअघि ‘कसले चो-यो मेरो मन २’ बनाउने हल्ला उनले चलाएकी थिइन्। त्यसले मूर्त रुप नलिँदै ‘मालिका’ बनाउन लागिपरिन्।

३–४ महिनाअघि रेनशा राईलाई अनुबन्धित गरेकी थिइन्। हुन त रेखा त्यस्ती मान्छे होइनन् तर के भयो कुन्नी फिल्मको कथा र नाम पूरै कब्जा नगरी निर्देशकलाई कब्जा गर्नेतर्फ लागिन्।

यसले रेखा हल्लाबाज हुन् भन्ने कुरालाई पुट दिएको छ। हुन त उनलाई देशको यति चिन्ता छ कि फिल्मको चिन्ता गर्ने फुर्सद अलि छैन क्यार !

राजनीति र समाजको चिन्ता सकिएपछि नयाँ फिल्मको चर्चा लिएर आउने होला, कि कसो ?

व्यावसायिक गाई पालनमा रमाउँदै इलामे युवा 'सुरेन पराजुली'
मेहेनत गरे आफ्नै घरबारीमा केहि गर्न सकिन्छ भन्ने एक उदाहरण हुन् देउमाई नगरपालिका वडा न.४ इलामका युवा व्यावसायी सुरेन पराजुली। पराजुलीले आफ्नै बारीमा गाई फम संचालन गर्दै आएका छन ।

कांग्रेस संसद्को सडकमा कुटाकुट !
नेपाली कांग्रेसका दुई नेताबीच वीरगञ्जको सार्वजनिक स्थलमै कुटाकुट भएको छ । कुटपिटबाट घाइते नेतालाई स्थानीयले उद्धार गरेर पठाएका छन् । प्रदेशसभा सदस्य समेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच सडकमै कुटाकुट भएको हो ।

नेपाल - भारत सिमासुरक्षा बैठक पोखरामा : नेपालले लिपुलेखको मुद्दा नउठाउने !
नेपाल र भारतका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक बुधबारबाट पोखरामा सुरु हुँदैछ । नेपाल र भारतबीच सीमा विवाद चर्किरहेका बेला बुधबारबाट शुक्रबारसम्म सीमा सुरक्षा बैठक बस्न लागेको हो । पोखराको दोबिल्लास्थित माउन्ट ग्लोरी रिसोर्टमा हुने बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोली सहभागी हुनेछ । बैठकमा सहभागी हुन भारतबाट पाँच जनाको टोली पोखरा आएको छ ।

अज्ञात समूहद्वारा पुल जलाउने प्रयास
नेपाल–भारत सीमामा रहेको मेची नदीमा बनाइएको अस्थायी बाँसे पुल अज्ञात समूहले जलाउने प्रयास गरिएको छ। १०९ नम्बर सीमा पिलर रहेको भद्रपुर नगरपालिका–३ स्थित भैसाबाडी नाकामा पर्ने मेची नदीमा स्थानीयले सहजका लागि अस्थायी बाँसे पुल बनाएका छन्।

बैतडीमा एक जना वडा अध्यक्ष मृत फेला
बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष राज बहादुर चन्द बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

नेकपा सचिवालय पुग्याे नयाँ मन्त्रीको लिष्ट, ४ बजे शपथग्रहण

मन्त्रिपरिषदका सदस्य हेरफेरलाई अन्तिम रूप दिन नेकपा सचिवालय बैठक सुरू भएको छ । वालुवाटारमा सुरू भएको बैठकले मन्त्रिपरिषदबाट हटाइने र ती स्थानमा ल्याइने नयाँ अनुहारको अनुमोदन गर्नेसमेत बताइएको छ ।

पठाओ र टुटल बन्द गर्न सरकारको निर्देशन (सूचना सहित)
सरकारले ‘पठाओ र टुटल’लाई कानुनी दायरामा ल्याउनुभन्दा पनि बन्द गर्न उद्दत भएको छ ।

१७ वर्षीया पूजा चार दिनदेखि सम्पर्कविहीन,खोजी गरिदिन परिवारको आग्रह
गुल्मीमा एक युवती चार दिनदेखि सम्पर्कविहीन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका–५ रजस्थल जाउनडाँडा बस्ने १७ वर्षीया पूजा अर्याल सम्पर्कविहीन भएकी हुन् ।

Read more at: https://www.kantipath.com

प्रकासित मिति

Loading...
Loading...

 

Loading...