indrahang rai reo kisori kantipathयुवतीलाई मुखमैथुन गराउने राई जेल चलान

 युवतीलाई करणीको आरोप लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य एवं रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव ईन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। करणीको आरोपमा पक्राउ परेका राईलाई ७ देखि १० बर्षसम्मको जेल सजायको माग गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा हालेको हो।

रावलले दिए ओलीलाई ट्विटरबाटै दनक !
उनले मन्त्री छनौटमा राष्ट्रपति विद्यादेवी भण्डारीको संलग्नता रहेको देखिने कार्यप्रति गम्भीर आपत्ति जनाएका छन् । मन्त्री छनौट गर्नुअघि ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ शितल निवास पुगेका थिए ।

ओली सरकारलाई नेकपा नेताले गरे ‘दलाल’ घोषणा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बौद्धिक नेता तथा पूर्वमन्त्री प्रदीप नेपालले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दलाल घोषणा गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीलाई अर्काे झड्का लाग्दै...
बुधवार भएको मन्त्रिपरिषद् पुनर्गठन हुनुअघि सत्ता साझेदार दल समाजवादी पार्टीसँग सल्लाह नभएको भन्दै असन्तुष्टि बढेपछि प्रधानमन्त्री ओलीलाई झड्का लाग्ने देखिएको छ ।

'दोषी ठहरिए कारबाही भोग्न तयार छु' : प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्व र शान्ति प्रक्रियाका दौरान भएका राम्रा–नराम्रा कामको जिम्मा लिने बताउँदै दोषी ठहरिए सजाय भोग्न तयार रहेको अभिव्यक्ति दिएका छन् ।

नेपाली युवाहरुको रोजाइको मुख्य देश दक्षिण कोरिया
ति माध्यम मध्ये इपिएस पनि एक हो इपियस कोरियन सरकारले सन २००४ मा लागु गरेको हो । इपिएसको सबै भन्दा राम्रो पक्ष कोरिया भित्र्याउने माध्यम भाषा छनौट प्रकृया हो यो एकदम निस्पक्ष पारदर्शी छ ।

प्रधानमन्त्रीलाई ठेक्कापट्टा र घूस दिनुपर्छ भन्ने सुनेँ : ओली
मन्त्री र सचिवहरुले ठेक्कापट्टा, त्यसको स्वीकृति, निकासा र भेरियसन अर्डर लगायतका काममा प्रधामन्त्रीलाई पनि घूस दिनुपर्छ भन्ने गरेको आफूले सुनेको बताएका छन् ।

आज उत्पत्तिका एकादशी व्रत
मंसिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई "उत्पतिका एकादशी" भनिन्छ । धार्मिक मान्यता अनुसार हिन्दू पञ्चाङ्गको एघारौं तिथिमा पर्ने हरेक एकादशीको उत्पत्ति आजकै तिथिमा भएको थियो।

मन्त्री भएर पनि प्रधानमन्त्रीलाई भेट्न गाह्रो भो : थममाया थापा
प्रधानमन्त्री केपी ओलीले भर्खरै मन्त्रिपरिषद् पुनर्गठन गर्नुभयो । नौ मन्त्री थपिए, नौ बर्खास्त भए, बर्खास्त हुनेमा तपाईं पनि पर्नुभयो । यसको पूर्वसूचना पाउनुभएको थियो?

यी हुन् प्रचण्डलाई पेस्तोल उपहार दिने मन्त्री !
आजभन्दा ३८ वर्ष पहिले प्रचण्डले आफ्ना कार्यकर्ताबाट उपहारस्वरुप एउटा पेस्तोल पाएका थिए । तिनै कार्यकर्ता अहिले प्रचण्डको सदभाव पाएर मन्त्री बन्न पुगेका छन् ।

मन्त्रिपरिषदमा यस्तोसम्म हुन्छ, 'दायाँबायाँ गर्न छुट छैन'
राजधानीबाट शुक्रवार प्रकाशित पत्र-पत्रिकाले आज विभिन्न शिर्षकमा प्रमुख समाचार छापेका छन् । यसका साथै पत्रपत्रिकाले विभिन्न फरक – फरक विषयका समाचारलाई पनि प्राथमिकता दिएर प्रकाशन गरेका छन् ।

प्रधानमन्त्रीसँग समाजवादी रुष्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेफेर गरेको विषयलाई लिएर सत्ता साझेदार समाजवादी पार्टी रुष्ट बनेको छ।

रूसी राष्ट्रपति पुटिन नेपाल आउँदै
रूसी राष्ट्रपति भ्लादिमर पुटिन नेपाल आउन लागेको समाचार छ । पुस दोस्रो साता पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ।

 काठमाडौंबाट हिमालय एयरलाइन्सको उडान अब चाङ्सामा

 नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा उडान सेवा शुरु गरेको छ ।

नेपाल प्रहरी जवानका लागि लिएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक(नतिजासहित)
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान पदका लागि लिएको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक भएको छ ।

थुनामा राख्ने आदेश विरुद्ध महराद्वारा उच्च अदालतमा निवेदन
काठमाडौं - संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जेलबाट छुट्ने प्रयास गरेका छन् ।

एनसेलले २१ अर्ब १० करोड तिर्नुपर्ने
विगत चार वर्षयता निकै चर्चाको विषय बनेको दूरसञ्चार कम्पनी एनसेल खरिद बिक्रीबापतको पुँजीगत लाभकर निर्धारणको विषय टुङ्गिएको छ ।

रेलमार्गबारे छलफल गर्न चिनियाँ टोली नेपाल आउने
नेपाल र चीनबीचको मित्रताको प्रतीकका रूपमा प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे छलफल गर्न आगामी साता उच्च स्तरीय चिनियाँ टोली नेपाल आउने भएका छन् ।

bidhya bhandarinewsa

राष्ट्रपति, पदिय मर्यादा बाहिरका गतिबिधीमा संलग्न रहेको आरोप !
राष्ट्रपति विद्यादेवी भण्डारी बेला–बेला आलोचित हुने गर्छिन् । सवारीका लागि खरिद गरिएका करोडौंका गाडी, हेलिकोप्टर देखि केही समय अघि कांग्रेस सभापति शेरबहादुर देउवाको बोली नबुझेको टिप्पणीसम्मले उनलाई आ ..

कलेजको दादागिरी
बल्झिरहने घाउ नै भयो, मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई चेपुवामा पारेर मोटो रकम असुल्ने प्रथा। डा. गोविन्द केसीको आन्दोलनको प्रभावले करबलले भए पनि सरकारले अधिकतम शुल्क तोके पनि निजीसँगै नेपाली सेनाको ...

ब्युँतिएको मुर्छित मानवता
एउटा भव्य तारे होटलमा बसिरहेका बेला हान्स मेयरलाई भेट्न उसैको कोठामा पुग्यो, फेब्रिजियो कोलिनी। एउटा समाजसेवी र प्रख्यात व्यवसायीलाई मान्छे भेट्न आइरहन्छन्, इज्जत दिन्छन् तर त्यो दिन कोलिनीले मेयरलाई ...

यसरी दिनभर मन्त्री बनाउने र हटाउनेकाे नाम काटकुट गरिएकाे थियाे
मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीका विषयमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरुसँग पटक–पटक परामर्श गरेका थिए ।

बाल यौनदुराचारीको दृष्टि नेपालतिर
२३ असार २०७६ मा काभ्रे जिल्ला अदालतमा नयाँ चहलपहल थियो ।

'गीता र कुरान'को कसम खुवाएर पैसा असुल्दै म्यानपावर सञ्चालक
सरकारले ‘फ्री भिसा, फ्री टिकट’ प्रणाली लागू गर्दै २९ भदौमा मलेसिया रोजगारी खुला गर्‍यो । नेपाल–मलेसियाबीच सम्पन्न नयाँ समझदारीअनुसार कामदारले अब कुनै खर्च बेहोर्नु नपर्ने हो ।

एक रातमा ८२ करोड स्वाहा, यी हुन साउदीका नयाँ युवराज
मानिस यौनको मामलामा यति आशंक्ति हुन्छ कि उसले यौनकै लागि एक रातको १ अर्ब तिर्न समेत तयार हुन्छन् । यो घटना सुन्दा जोकोहीलाई अचम्म लाग्छ । हो यस्तै गथर्ने साउदी अरबका राजकुमार मोहम्मद बिन नयेफ पनि ।

विद्या भट्टराईकाे उद्घोष : 'पोखराको विकास र समृद्धिको खाका तयार छ'
कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विद्या भट्टराई (अधिकारी)ले आफूले पर्यटकीय नगरी पोखराको विकास र समृद्धिको खाका तयार गरेको बताएकि छिन् ।

उपनिर्वाचन : एकीकृत सुरक्षा योजना पारित,यसरी खटाइँदैछ सुरक्षाकर्मी
निर्वाचन आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना परिमार्जनसहित पारित गरेको छ ।

पुरा पढ्नुहाेस् https://www.kantipath.com

प्रकासित मिति

Loading...
Loading...

 

Loading...