1478958692 banner ad format

 
 

कपिलवस्तु  - छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ । 


Kapilavastu Sabina Khatun


कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पनि र ससुराले कुटपिट गरेका हुन् । 

छोेरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे खातुनले दुःखेसो पोखिन् । 

तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाईन । 

बच्चा जन्मअनुअघि नै छोरी जन्मिए गाह्रो हुन्छ तँलाई पनि दुःख हुन भन्दै मानसिक तनाव दिन्थे, उनले भनिन् ।, यो खबर आजकोकान्तिपुर दैनिकमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood