annapurna add

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको भन्दै सरकारवादी भएर दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौँले महराको गल्ती नभेटिएको भन्दै उनलाई सफाइ दिएको हो ।

mahara vs ktआइतबार सरकारी वकिल तथा विपक्षी महराको तर्फबाट अधिवक्ताहरुले बहस गरिसकेपछि सोमबार मात्रै जिल्ला अदालत काठमाडौँले आफ्नो फैसला सुनायो । फैसला सुनाउने क्रममा सहभागि एक अधिवक्ताका अनुसार जिल्ला अदालतले महरा निर्दोष रहेको भन्दै त्यसको कारणसमेत खुलायो ।

ती अधिवक्ताका अनुसार महराले प्रहरी र अदालतमा गरेको बयानमा उनी पीडित भनिएकी रोशनी शाहीको घरमा नगएको बताएका थिए । त्यसैगरी पीडित भनिएकी रोशनी शाहीले पनि महरा आफ्नो घरमा नआएको बयान दिएकी थिइन् ।

सरकारले दायर गरेको मुद्दामा महराले रोशनीमाथि यौन दुर्व्यवहार गरेको भन्दै मेडिकल रिपोर्टसमेत पेश गरेको थियो भने प्रमाणका रुपमा हिमालयन रिजर्भ रक्सीको बाँकी मदिरा र फुटेको चस्मा पनि पेश गरेको थियो ।

तर, फरेन्सिक रिपोर्टमा महराको फिङ्गर प्रिन्टको नमुना र रक्सीको बोत्तल तथा चस्मामा रहेको फिङ्गर प्रिन्टसमेत म्याचिङ भएको थिएन ।

जिल्ला अदालत काठमाडौँले प्राप्त तथ्य तथा प्रमाणको आधारमा विश्लेषण गर्दा महरा रोशनी शाहीको डेरामा गएको पुष्टि हुन नसक्ने तथा निजले यौन दुर्व्यवहार गरेको भन्ने दाबी पुष्ट हुन नआएकाले उनलाई आरोपबाट उन्मुक्ति दिइएको फैसला सुनाएको थियो ।

जिल्ला अदालतबाट सफाइ पाएलगत्तै कारागार कार्यालय डिल्लीबजारमा पत्र पठाएर थुनामुक्त गर्नका लागि जिल्ला अदालतले आदेश दिएको थियो । त्यसलगत्तै महरा कारागारबाट रिहा भएर आफ्नो निजी निवास खुमलटार गएका छन् ।

थप समाचार 

महरा प्रकरण : रोशनीको मेडिकल जाँच गर्ने डाक्टरको यस्तो छ रिपोर्ट

 पूर्वसभामुख र उपसभामुखको खास दिन : एक घर छिर्दा अर्काे मन्त्रालयमा

पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ

डिल्लीबजार कारागारभित्रै पूर्वआईजीपी र पूर्वडीआईजी गरे महराको बिदाइ

महराविरुद्धको मुद्दामा बहस सकिएलगत्तै जिल्ला अदालतबाट आयो यस्तो खबर

महराको मुद्दा हेर्दा हेर्दैमा

पुर्पक्षका लागि कारागार चलान भएका महराको सांसद पद के हुन्छ ?

काठमाडाैं जिल्ला अदालतले महरालाई दिएकाे आदेशको विवरण यस्तो छ

‘भीभीआईपी यौन काण्ड’ : रोशनीको मुख थुनेर महरालाई जेल पठाउने फैसला !

 कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

‘भीआईपी यौन काण्ड’: महराको थुनछेक बहस सकियाे, रोशनी अदालतमा

भीआईपी यौन काण्ड’: महराको बहस आज सकिएन, सोमबार पनि बहस हुने

‘भीभीआईपी यौन काण्ड’: महरा आज छुट्दै !

सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान

‘भीभीआईपी यौन काण्ड’ : महरा प्रकरणको २८ दिनमा के-के भयो ?

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !

म रोशनीको घरमा गएको छैन, महरा

महराको बहस आज

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर