tealaya add

monynews kntipath

काठमाडौं : काठमाडौं महानगरपालिकाका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।

महानगरपालिकाको समाजिक विकास विभाग, बबरमहलका नायव सुब्बा कृष्ण प्रसाद सोती घुससहित पक्राउ परेका हुन् । कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत उनले रकम लिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले उनलाई एक लाख सात हजार रुपैयाँ घुससहित बबरमहलस्थित कार्यालयबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए । नयाँपत्रिका

 

प्रकासित मिति

 
 
Loading...
Loading...