1478958692 banner ad format

 
 

काठमाडौँ - उपत्यकाका नगर क्षेत्रमा दुई सातादेखि नियमित फोहोर संकलन हुन छाडेपछि दुर्गन्ध फैलिन थालेको छ । 

Kathmandu Spread out

ललितपुर महानगरपालिकाले ल्यान्डफिल्ड साईट नुवाकोटको ओखरपौवा सिसडोल पुग्ने बाटोमा पहिरो र सडक विग्रिएकाले स्थानीयवासीले कालोपत्रे गर्नुपर्ने भन्दै अवरोध खडा गरेकाले पोहोरमैला संकलन गर्न नसकिएको जनाएको छ । यो खबर आजको कान्तिपुरमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood