annapurna add

1587576995

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलगायत विषयमा छलफल गर्न बुधबार दिउँसो चार बजे विज्ञहरुलाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्रीले आर्थिक, सामाजिक, स्वास्थ्य लगायत क्षेत्रका ३० जना जति विज्ञलाई छलफलका लागि बालुवाटार बोलाएका हुन्।

उक्त छलफलपछि मात्रै लकडाउन खोल्ने वा मोडालिटी फेर्नेबारे निर्णय लिइने बुझिएको छ। सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लककडाउन लम्ब्याए पनि नेपालमा संक्रमितहरुको संख्या बढिरहेको छ। यद्यपि लकडाउनको मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि दबाब परिरहेको छ। सरकारले आगामी २५ गते भित्र कर तिर्न समेत भनेको छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...