1478958692 banner ad format

 
 

काठमाडौं। विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलीलसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

 

अधिवक्ता यज्ञमणि न्यौपानले दायर गरेको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भएपनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ ।

प्रधानमन्त्रीकारुपमा नेकपा एमालेका अध्यक्ष ओलीले यही फागुन ३ गते शपथ लिएका थिए ।

फागुन २० गते प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले संसदमा शपथ लिएका थिए । रासस

प्रकासित मिति

Loading...

 

yummyfood