annapurna add

krishanaje news kantipathकाठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशपछि रिहा हुन लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई डिल्लीबजार कारागारभित्रै पूर्वआईजीपी रमेश चन्द ठकुरी र पूर्व डीआईजी रञ्जन कोइरालाले बिदाइ गरेका छन् ।

जेलभित्र ठकुरी र कोइरालाले महरालाई बधाइ दिँदै खादा लगाएर बिदाइ गरेको कारागार प्रशासन स्रोतले जनाएको छ । महरा डिल्ली बजार कारागारको ‘क’ ब्लकमा बस्दै आएका थिए ।

उनलाई अन्य कैदीबन्दीले पनि बिदाइ गरिरहेका छन् । 

जेलभित्र हुँदा महरा, ठकुरी र कोइरालाबीच निकट सम्बन्ध रहेको बताइएको छ ।

सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा ठकुरी जेल सजाय भोग्दैछन् ।

यस्तै सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पत्नी गीताको हत्या गरेको अभियोगमा डिल्लीबजार सदरखोर कारागारमा जेलजीवन बिताइरहेका छन् । कोइरालाई जन्मकैद फैसला सुनाइएको छ ।

श्रीमती गीतालाई डीआईजी कोइरालाले गत २०६८ पुस २७ गते काठमाडौँको पासीकोटस्थित निवासमा हत्या गरी मकवानपुरको पालुङ नजिकको मेत्राङमा लगेर शव जलाएका थिए ।

मेत्राङमा गीताको शव जलाएको प्रमाण नष्ट गरेर फर्कदै गर्दा कोइराला माघ ८ गते नागढुङ्गा चेकपोष्टबाट पक्राउ परेका हुन् ।

पक्राउ परेसँगै डीआईजी कोइरालाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

थप समाचार 

महराविरुद्धको मुद्दामा बहस सकिएलगत्तै जिल्ला अदालतबाट आयो यस्तो खबर

महराको मुद्दा हेर्दा हेर्दैमा

पुर्पक्षका लागि कारागार चलान भएका महराको सांसद पद के हुन्छ ?

काठमाडाैं जिल्ला अदालतले महरालाई दिएकाे आदेशको विवरण यस्तो छ

‘भीभीआईपी यौन काण्ड’ : रोशनीको मुख थुनेर महरालाई जेल पठाउने फैसला !

BREAKING : कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

‘भीआईपी यौन काण्ड’: महराको थुनछेक बहस सकियाे, रोशनी अदालतमा

भीआईपी यौन काण्ड’: महराको बहस आज सकिएन, सोमबार पनि बहस हुने

‘भीभीआईपी यौन काण्ड’: महरा आज छुट्दै !

सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान

‘भीभीआईपी यौन काण्ड’ : महरा प्रकरणको २८ दिनमा के-के भयो ?

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !

म रोशनीको घरमा गएको छैन, महरा

महराको बहस आज

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव

प्रकासित मिति

Loading...
Loading...

 

Loading...