annapurna add

Bahasa ANTIPATHNEWSकाठमाडौं : यौन दुर्व्यवहाको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको आज (बिहीबार) थुनछेक बहस  हुने भएको छ ।

संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गत महिना पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने मध्ये एउटा आदेश दिनेछ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने जानकारी दिए ।

यौन दुर्व्यवहारको आरोपमा गत असोज १९ गते नियन्त्रणमा लिएको महरामाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र दोस्रो पटक ५ दिनको म्याद थप गरेको थियो ।

त्यसपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पुनः कात्तिक ७ गते थप सात दिन म्याद थपिदिएको थियो ।

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

 महरा प्रकरण : सामान्य नागरिक सरह छानविन हुनुपर्ने थापाको माग

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

 सभामुख महरा यौन काण्ड, गरे समाचारकाे खण्डन, के हाेला सजाय ?

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव 

‘भीआईपी यौन काण्ड’: महराको बहस आज, जेल जान्छन कि घर ?

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर