Hidden
महराको मुद्दा हेर्दा हेर्दैमा
काठमाडौं : बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख को मुद्दा हेर्दाहेर्दैमा सरेको छ।
संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अन्तिम सुनुवाइ हेर्दाहेर्दैमा गएको हो।
बलात्कार प्रयास अभियोगमा गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जिल्ला अदालतले थुनामा पएपछि महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। तर, उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरेकाे थियाे।
पूर्व सभामुख महराका पक्षका वकिलहरुको बहस सकिए लगत्तै फैसला हुने अदालतले जनाएको छ।
आजै फैसला हुन सक्ने बताइएको छ। हेर्दाहेर्दैमा रहेको मुद्दाको न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा पहिलो नम्बरमै सुनुवाइ भइरहेको हाे ।
थप समाचार
पुर्पक्षका लागि कारागार चलान भएका महराको सांसद पद के हुन्छ ?
काठमाडाैं जिल्ला अदालतले महरालाई दिएकाे आदेशको विवरण यस्तो छ
‘भीभीआईपी यौन काण्ड’ : रोशनीको मुख थुनेर महरालाई जेल पठाउने फैसला !
BREAKING : कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान
‘भीआईपी यौन काण्ड’: महराको थुनछेक बहस सकियाे, रोशनी अदालतमा
भीआईपी यौन काण्ड’: महराको बहस आज सकिएन, सोमबार पनि बहस हुने
‘भीभीआईपी यौन काण्ड’: महरा आज छुट्दै !
सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान
‘भीभीआईपी यौन काण्ड’ : महरा प्रकरणको २८ दिनमा के-के भयो ?
महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो
श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !
प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता
महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा
काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क
अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो
महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)
"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)
यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला
कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?
‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?
सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने
१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !
पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार
सभामुख महराले पिएको मदिराको मूल्य कति ?
सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ
सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने
सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्
सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?
प्रकासित मिति