Hidden
महराविरुद्धको मुद्दामा बहस सकिएलगत्तै जिल्ला अदालतबाट आयो यस्तो खबर
काठमाडौं : संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास मुद्दाको अन्तिम टुंगो लाग्ने अपेक्षासहित पूर्वसभामुख कृष्णबहादुर महरा आइतवार बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा पुगेका थिए।
आफ्नो पक्षका अधिवक्ताहरुको बहस अन्तिमक्रममा पुग्दै गर्दा महराको अनुहारमा रिहा हुने आशाका किरण प्रष्टै देखिन्थे। तर उनको पक्षमा वकिलहरुको बहस सकिएर फैसला लेख्न ढिला भएपछि भोलिसम्मलाई हैर्दाहेर्दैमा सारियो।
न्यायाधीश अम्बरराज पौडेलका इजलासमा दुवै पक्षका वकिलहरुको बहस सकिएर फैसला लेख्न बाँकी भएपछि भोलिसम्मलाई हेर्दा हेर्दैमा राखिएको श्रेष्तेदार अम्मबरराज श्रेष्ठले जानकारी दिए।
न्यायाधीश पौडेलको इजलासमा सुनुवाइ चलिरहँदा महरा आफ्ना शुभचिन्तक र साथीहरुसँग मुस्काउँदै थिए । रिहा हुने आशासहित अदालतमा उपस्थित भएको उनको हाउभाउबाट देख्न सकिन्थ्यो।
अन्तिम फैसला दिन आज नभ्याएको भन्दै भोलिसम्मलाई हेर्दा हेर्दैमा राखेको छ ।
थप समाचार
पुर्पक्षका लागि कारागार चलान भएका महराको सांसद पद के हुन्छ ?
काठमाडाैं जिल्ला अदालतले महरालाई दिएकाे आदेशको विवरण यस्तो छ
‘भीभीआईपी यौन काण्ड’ : रोशनीको मुख थुनेर महरालाई जेल पठाउने फैसला !
BREAKING : कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान
‘भीआईपी यौन काण्ड’: महराको थुनछेक बहस सकियाे, रोशनी अदालतमा
भीआईपी यौन काण्ड’: महराको बहस आज सकिएन, सोमबार पनि बहस हुने
‘भीभीआईपी यौन काण्ड’: महरा आज छुट्दै !
सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान
‘भीभीआईपी यौन काण्ड’ : महरा प्रकरणको २८ दिनमा के-के भयो ?
महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो
श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !
प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता
महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा
काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क
अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो
महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)
"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)
यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला
कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?
‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?
सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने
१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !
पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार
सभामुख महराले पिएको मदिराको मूल्य कति ?
सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ
सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने
सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्
सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?
प्रकासित मिति