1478958692 banner ad format

 
 

काठमाडौं – वैशाख २३ गते शनिबार कोटेश्वरस्थित होटेल होम एन्ड गेस्ट हाउसमा मृत अवस्थामा फेला परेकी काभ्रेपलान्चोक महाँकालचौरकी २८ बर्षकी लक्ष्मी तामाङका हत्यारालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

Laxmi killer arrested

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका ५१ बर्षीय बद्री तिमल्सिनालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार काठमाडौं बौद्ध नारायणटारबाट पक्राउ गरेको हो ।

गत शनिबार बद्री र लक्ष्मी गेस्ट हाउसमा बस्न आएका थिए । आजको अन्न्पूर्ण पोस्टमा खबर छ ।

प्रकासित मिति

Loading...

 

yummyfood