1478958692 banner ad format

 
 

काठमाडौं – सरकारले राज्यको ढुुकुटीबाट राजनीतिक दलका नेता तथा कार्यकर्तालाई वितरण गर्न बर्सेनी करोडौं रुपैयाँ निकासा गर्दै आएको छ ।

leaders and release billions annually

मन्त्रिपरिषद बैठकले पछिल्लो ४ बर्षमा सरकार र प्रतिपक्षमा रहेका विभिन्न दलसम्बद्ध कार्यकर्ताका लागि करिब ४५ करोड रुपैयाँ निकासा गरेको खबर आजको कारोबारमा छ ।

कलिे कति बाँडियो ?
२०७०/७१ : २ करोड ३ लाख
२०७१/७२ : १८ करोड ३२ लाख
२०७२/७३ : १५ करोड २७ लाख
२०७३ जेठ–साउन : २ करोड २७ लाख
२०७३ चैत : ७ करोड ७७ लाख

प्रकासित मिति

Loading...

 

yummyfood